बालसेवाका पूर्वविद्यार्थीहरु संगठित

शिवसत्ताक्षी/ झापाको शिवसताक्षी नगरपालिका-७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयका पूर्वविद्यार्थीहरु संगठित भएका छन् । शुक्रवार विद्यालयमा आयोजित पूर्वविद्यार्थीहरुको भेलाले फणेन्द्रराज चेम्जोङ्गको अध्यक्षतामा १५ सदस्यीय बालसेवा पूर्वविद्यार्थी मञ्च गठन गरेको हो । सर्वसम्मत निर्वाचित गठित मञ्चको उपाध्यक्षमा तारा दाहाल खड्का, सचिवमा जसकुमार तामाङ, सह-सचिवमा दिपक शेर्मा, कोषाध्यक्षमा ममता चेम्जोङ र सदस्यहरुमा क्रमशः उमेश बराइली, ज्ञानु शेर्मा, सुबास … Continue reading बालसेवाका पूर्वविद्यार्थीहरु संगठित